» » नेपाल भारत सम्बन्ध प्रगाढ बनाउन मैत्री संघले निकाले बिशाल जुलुस


राकेश यदुवंशी, रौतहट, असोज २१ गते । नेपाल र भारत मैत्री संघ रौतहटमा आज बिशाल जुलुस निकालेका छन् । नाया संबिधानले असंतुष्ट पक्षको मगं प्रति नसून्ने तथा कानूनि अडानको कारनले राजय पक्षका बिरुद मधेशमा बिश्व मै इतिहास बन्ने एक महिना २७ दिन देखी लगातार चलिरहेका छन ।
 नेपाल भारतको सम्बन्धलाई अझ गहिरो बनाउने र मधेश आन्दोलन लाइ समरथन गने उदेश्यले नेपाल भारत मैत्रि संघल रौतहटले सदरमुकाम गौरमा बिशाल जुलुस निकालेको छन । संघका जिल्ला अध्यक्ष रणधीर कुमार सिंहको नेतृत्व उपाध्यक्ष गृस नन्दन सिंह र मधेशी दलका नेताहरु संगै नेपाली काग्रेश ,एमालेका जिल्ला नेताहरुका सहभागी संगै  रौतहटको सदरमुकाम गौरमा सयैका संख्यामा  उक्त जुलुस निकालिएको थियो ।
भारत नेपालको सम्बन्ध अमर रहोस् बेटी रोटीको सम्बन्ध नटुटोस् भनि नारा लगाउँदै गौरको वि .पि चौकबाट सुरु गरिएको रयाली गौर परिक्रमा गर्दै नेपाल र भारतका दश गजा भित्र गइ भारत तफबाट आएका नेपाल भारत मैत्री संघका केही प्रतिनिधी हरुसंग भेटेका थिए ।
जुलुसमा महिला नेतृ तथा पत्रकार सहितका् बोक्लो उपस्थिती थियो । नेपाल भारत बिचको सम्बन्ध हालमा आएर मधेश आन्दोलन र सरकार बिचको विवादले पात्लो हुदै गएको प्रति ध्यानकर्षण गर्दै र सदभाव र सम्बन्ध गाढा बनाउन उक्त बिशााल जुलुसको आयोजना गरिएको थियो । कोण सभाको सम्बोधन गर्दै अध्यक्ष रणधिर सिंहले नेपाल भारत बिच रहेको बेटी रोटीको सम्बन्ध नटुटोस् भन्नेमा सबैले आआप्mनो क्षेत्रबाट सहयोग गर्न सबै संघ संस्था, पत्रकार तथा बुद्धिजिविलाई आग्रह गरे ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..