» » पेट्रोल प्रलिलिटर १ सय ९९ र डिजेल १ सय ८० रुपैयाँ तिर्नु पर्ने


काठमाडौं,असोज २९ गते । नेपाल आयल निगमले इन्धन वैकल्पिक इन्धन आपूर्तिकर्ताका लागि आह्वान गरेकोमा सबैभन्दा कम मूल्यको प्रस्ताव मान्ने हो भने पेट्रोल प्रलिलिटर १ सय ९९ र डिजेल १ सय ८०, ८५ रुपैयाँ पर्ने भएको छ ।
इन्धन ढुवानीका लागि निगमले आशयपत्रको सूचना प्रकाशित गरेपछि उक्त प्रस्ताव परेको हो । निगमका अनुसार ढुवानीका लागि २२ कम्पनीले दर्ता गराएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..