» » ठाकुर र सरकारी वार्ता टोली वीच वार्ता जारी


काठमाडौं,  असोज १४ गते । तीनदलको एकलौटी जारी संविधानमा असन्तुष्ट पक्ष मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र तीन दलका नेताहरूबीच तमलोपा कार्यालय बिजुलीबजार वार्ता भइरहेको छ ।
विजुली वजार स्थित बार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ रहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..