» » अरबौँको भ्रष्टाचार नेपाली दुतावासमा

काठमाडौं,असोज २२ गते । विदेशस्थित नेपाली दूतावास, नियोग र महावाणिज्य दूतावासमा कार्यरत राजदूत र कर्मचारीले विदेशमा परिवार नलगेपनि तिनका नाममा भक्तानी बुझ्ने गरेका छन् । जसका कारण राज्यलाई डेढ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको छ ।

यो अनियमिततामा २०५१ सालयतका परराष्ट्रमन्त्री र सचिव मुछिएका छन् । मन्त्रिी र सचिवस्तरीय निर्णयबाट २० वर्षदेखि राजदूत र महावाणिज्यदूतले परिवार भक्ता बुझ्दै आएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..