» » तराई मधेशको माग संशोधन गर्ने तयारी

काठमाडौं, असो ११ गते । प्रमुख तीनदलले तराई–मधेसका मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी थालेको छ । असोज १५ देखि सुरु हुने संसद्को हिउँसो अधिवेशनमा संविधान संशोधन प्रस्ताव ल्याउने तयारी भइरहेको छ ।
अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार नै निर्वाचन क्षेत्र बीच निर्धारण र राज्यका अंगहरुमा समानुपातिक समावेशी सिद्दान्तबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटेर संविधान संशोधनको तयारी हुने भएको छ  ।

संविधान पारित भएलगत्तै प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले बालुवाटारमा गरेको पत्रकार सम्मेलनमा पनि यी विषयलाई संशोधनमार्फत संशोधन गर्न सकिने प्रतिवद्धताअनुसार तयारी थालिएको हो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..