» » मधेशी मोर्चाको बैठक सम्पन्न, बैठक भोली पनि बस्ने


सप्तरी असोज ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आजको लागि सम्पन्न भएको छ । बैठकमा मधेश आन्दोलनको स्वरुप तथा मोर्चाको विस्तारको बारेमा छलफल भएका छ । बैठक भोली विहान पनि बस्नेछ ।
मोर्चाको विस्तार बारेमा छलफल हुँदा केही  नेताहरुले त्यसको विरोध पनि गरेका थिए तर कुनै निर्णय हुन सकेन भोली नै सबै निर्णय हुने एक नेताले बताए ।
यो पनि पढ्नुस्
मधेशी मोर्चाको शुरु

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..