» » विराटनगरमा दर्जनौँ अश्रु लगायत गोली प्रहार गर्दा एक प्रर्दशनकारी घाइते

विराटनगर, भदौ २३ गते । विराटनगरमा प्रहरीको गोली लागि एक प्रर्दशनकारी घाइते भएको छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज २६ औ दिनको बन्दको क्रममा अवस्था झन भयावह बन्दै गएको छ । प्रर्दशनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । 
विराटनगरको रानी क्षेत्र र भट्टीमोडमा भएका झडपमा प्रहरीले केही १२ राउन्ड अश्रुग्याँस र पाँच राउन्ड गोली प्रहार गरेको छ । दर्जनो प्रर्दशनकारी घाइते भएको छ भने प्रहरीको गोली लागि विराटनगर २२ का फिरोज मियाँ सख्त घाइते भएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..