» » राष्ट्रपति देखी प्रमुखदलका मधेशी नेताको घरमा नै व्लयाक आउट

काठमाडौं, ४ असोज । संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ ।
जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन । कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो । राष्ट्रपति छेउमै रहेका उमालेका नेता रघुवीर महासेठको घरमा पनि बत्ती बलेन । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..