वीरगञ्ज, भदौ २८ गते । वीरगञ्जको घण्टाघरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले आयोजना गर्न लागेको विरोध कार्यक्रम माथि प्रहरीले हस्तक्षेप गरी बर्वर दमन ुर्ण कार्य गरि दुई दर्जन कार्यकर्तालाई नियन्त्रण्मा लिएका छन् ।
वीरगंजमा प्रहरीले जारी राखेको निषेधाज्ञा भएको बेलामा सभा गर्न लागेको भन्दै मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि आन्दोलनको क्रममा वीरगञ्जमा प्रहरीको गोलीलागि आन्दोलनकारीको ज्यान गए पछि त्यहाँ नियमित रुपमा निषेधाज्ञा र कर्फयु जारी छ ।
जनता ले एक पटक मात्र वोट खसाल्न पाउने राखदिउँ http://demrepubnepal.blogspot.com/2015/09/blog-post_143.html
ReplyDelete