» » जनकपुरको निषेधज्ञा कर्फयू आजवाट हटाए

 जनकपुरधाम, भदौ गते । जनकपुरमा दुइ सतादेखी लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आज बिहान ९ः३० देखि हटाइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयको सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताउनुभयो । रासस




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..