» » प्रहरीले भरुवा बन्दुक सहित तीन युवकलाई गरे पक्राउ

धरान, आश्विन ७ गते । झापाको सनिअर्जुन नगरपालिका स्थित दहिझोडाबाट भरुवा बन्दुक सहित तीन जना युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेहरुर्ले भरुवा बन्दुकका साथ सिकार खेल्न गईरहेको अवस्थामा प्रक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा झापा खुदुनाबारी ८ बस्ने २० बर्षिय सनम खतिवडा, सोही ठाउ बस्ने २४ बर्षिय प्रदिप भण्डारी र शािअर्जुन नगरपालिका ३ बस्ने २३ बािर्षय गौरब बुढाथोकी रहेका छन ।

उनीहरुको साथबाट एक थान एकनाले भरुवा बन्दुक,७० ग्राम बारुद छर्रा र बा ४१ प ९५२ नम्बरको मोटरसाईकल सहित प्रक्राउ गरेको झापा प्रहरीले जनाएको छ । यसैबीच झापाको दुवागडीमा बसको ठक्करबाट एक पैदल यात्री गम्भीर घाईत भएका छन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..