» » बरिष्ठ नेता डा.भट्टराईको जनकपुर जाने कार्यक्रम रद्द


काठमाडौं,आश्विन ८ गते । एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईको जनकपुर जाने कार्यक्रम रद्द भएको छ ।
जनकपुरमा मधेशी मोर्चाको व्यापक विरोध हुने भए पछि एमाओवादी बरिष्ठ नेता डा. भट्टराईको जनकपुर आउने कार्यक्रम रद्द गरिएको हो । त्यस्तै, एमाओवादी जिल्ला कार्यसमितिले पनि भट्टराईको कार्यक्रममा सहभागी नहुने घोषणा गरे पछि डा. भट्टराई जनकपुर आउन धर्म संकट उत्पन्न भएको हो ।
एमाओवादीका मधेशी नेता तथा केन्द्रिय सदस्य राम रिझनले यादवले भने, हामी भट्टराईको कुनै पनि कार्यक्रम सहभागी नहुने घोषणा गरे पछि भट्टराईको जनकपुर भ्रमण रद्द भएको स्रोतले वताएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..