» » मधेशी मोर्चाद्धारा विरगंज नाकामा धर्ना दिइ ठप्प पारे


वीरगञ्ज, आश्विन ७ गते । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले बुधवार गरेको निर्णय अनुसार आज वीरगञ्ज लगायतको  नाका पुर्णरुपले ठप्प पारेका छन् । वीरगञ्जबाट प्राप्त समाचार अनुसार आज विहानै देखि मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्ज नाकामा धर्ना दिएर ठप्प पारेका हुन ।
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको हिजो राजविराजमा बसेको बैठकले आन्दोनलाई निर्णायक बनाउनका लागि भारतीय सम्पुर्ण नाका ठप्प पार्ने निर्णय गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..