» » ब्लैकडे मनाउदैँ कालो झण्डाको साथ हजारौँको सहभागितामा ओर्ले जेपी गुप्ता


कलैया,आश्विन ३ गते । प्रमुख तीनदलले प्रतिगमनकारी संविधान आज दिपावली र हर्षोलाशको साथ मनाउने आह्वन गरेको दिनमा मधेश विरोधी संविधानको विरोधमा तराई मधेश राष्टिय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ताको नेतृत्वमा आज विहानै कलैयामा कालो झण्डा सहित विरोध जुलुस प्रदर्शन भएको छ ।

शिर्ष तिन दलले मधश र थरुहटलाई वाइपास गरी ल्याउन लागिएको संविधानको विरोध गर्दै आज मधेश थरुहटमा कलो झण्डा सहित विरोध प्रदर्शन भई रहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..