» » सातबुँदे माग भारतको नभइ मोर्चाको छ ः लक्ष्मणलाल कर्ण


काठमाडौं, आश्विन ८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अंगीकृत नागरिकता लिएका व्यक्ति पनि राष्ट्रपति–प्रधानमन्त्री हुन पाउनुपर्ने लगायतका सातबुँदे प्रस्ताव भारतको नभइ आफ्नो भएको प्रस्ट पारेको छ ।
संयुत्तः लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दल सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सातबुँदे प्रस्ताव भारतको नभइ मोर्चाको प्रस्ताव भएको प्रष्ट पारेको पारे ।
बुधबार भारतीय सञ्चारमाध्यममा संविधान सम्बन्धमा भारतको सातबुँदे सुझावे भन्दै सार्वजनिक भएपछि कर्णले यस्तो बताएको खबर आजको राजधानी दैनिकमा छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..