» » असाममा बाढीमा परि ६१ जनाको मृत्यु

भारत, असाम, भदौ २१ गते । भारत आसाममा केही दिन यता लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ ।
बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको जनाइएको छ । बाढी पहिरोबाट विस्थापित बनेका करिब डेढ लाख मानिसलाई २ सय ७७ शिविरमा राखिएको छ ।
पीडितलाई राहत सामग्री पुर्‍याउन नसकिएको बताइएको छ । उद्धार र राहतका लागि भारतीय सेना नै संलग्न भएको छ । पीडितको उद्धार र राहतका लागि केन्द्र सरकारसँग सहयोग मागिएपनि कुनै सहयोग नमिलेको मूख्यमन्त्री तरुण गोगोईले अरोप लगाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..