» » संघर्ष समितीको रिलेअनशन दोस्रो दिन पनि जारी


रौतहट, आश्विन ९ गते । मधेसी संघर्ष समितिले र संयुत्तः लोकतान्त्रिक मधेशी मोर्चाले नेपाल–भारत सिमाक्षेत्रमा पर्ने रौतहटको औरयामा सुरु गरेको रिले अनसन आज शनिबार दोस्रो दिन पनि जारी अवस्थामा नै रहेको छ ।
नेपाल भारतको सिमाबर्तीक्षेत्रमा पर्ने रौतहटको सदरमुकाम गौर भन्दा ७ किलोमिटर पश्चिम औरैया गाविसको मनमोहन गेटमा उनीहरुले रिले अनशन गरेका हुन् । अनशनमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसधारणको सहभागिता रहेको छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..