तुलसीपुरको वीरेन्द्र चोक नजिकै दिउँसो रा१प ४०२९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा तुलसीपुर–२० सुकौरा निवासी ४२ वर्षीया रिसाली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ ।
saharatimes Sunday, September 27, 2015 0 No comments
Topics: samaj
No comments: