» » मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

दाङ, असोज १० ut]  । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुरको वीरेन्द्र चोक नजिकै दिउँसो रा१प ४०२९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा तुलसीपुर–२० सुकौरा निवासी ४२ वर्षीया रिसाली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..