» » राप्रपा नेपालको संविधानसभा प्रक्रियामा भाग लिने निर्णय

काठमाडौं, भदौ २६ गते । राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको बैठकले संविधानसभाको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन् ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभा बहिस्कार गर्ने निर्णय फिर्ता लिदैं संविधान निमार्णको बाँकी प्रक्रियामा भाग लिने निर्णय गरेको हो ।
यस अघि बुधवार राप्रपा नेपालले संविधान निमार्ण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो ।
शनिबारको बैठकले आफ्नो एजेण्डा संविधानसभामार्फत कार्यान्वयन गर्न अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको सह प्रवक्ता एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनु भयो

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..