» » राजधानीमा संघीय गठबन्धनको ¥याली(फोटो फिचर)


काठमाडौं, भदौ १७ गते । सङ्घीय समाजवादी फोरम, नेपाल सम्मिलित संघीय गठबन्धनले तराई–मधेस–थरुहटमा सरकारले सेना परिचालनको फिर्ता गर भन्ने नारासहित विहिवार राजधानीमा ¥याली जुलुस प्रर्दशन गरेको थिए ।
काठमाडौंको भृकृटीमण्डपबाट ¥याली निकाली भृकुटीमण्डप हुदैँ शहिदगेट–न्युरोड–जुद्धशालिक–इन्द्रचोक–असन–भोटाहिटि हुँदै शान्तिवाटिका रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई समाजवादी फोरमका केन्द्ीय सदस्य कृष्णबहादुर घःजु र तराई मधेस सद्भावना पार्टीका पेसल ढकाललगायतका नेताहरुले सम्बोधन गरेका थिए । सरकार र सत्तारुढ दलहरुले लोकतन्त्रको मूल्य र मान्यता विपरित पहिचानलाई निस्तेज पार्दै जातीय जानसाङ्ख्यिक उपस्थितिलाई समेत खण्डीकृत गरिएकोले गठबन्धनले विरोध कार्यक्रम निरन्तर गर्दै आएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..