» » काँग्रेस धनुषाको कार्यालयमा आगजनी

जनकपुरधाम, भदौं २१ । नेपाली काँग्रेस धनुषाको जनकपुर उपमहानगपालिका वडा नं. ४ पियरियामाई स्थानमा रहेको पार्टी कार्यालयमा आन्दोलनकारिहरुको भिडले प्रवेश गरेर आगजनी गरि दिएको छ ।
हजारौको संख्यामा रहेका आन्दोलन कारिले शीर्ष तीन दलले मधेशी, थारु, जनजातिको भावना विपरित संघियताको खाका तथा संविधान बनाउन खोजेको भन्दै कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिदिएको छ ।
केही वेर अगाडी जनकपुरधामको जनक चौकवाट निष्केको लाठी जुलुसमा सहभागिहरुले काँग्रेसको कार्यालय रहेको विपि भवनमा आगजनी गरेर ध्वस्त बनाएको छ ।
अहिले आन्दोलनकारिहरु निक्कै आक्रोशित भएर लाठी सहित जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..