» » मधेशी मोर्चाको बैठक फेरी पनि वस्दैँ


राजविराज,आश्विन ६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक हिजो देखी लगातार आज पनि हुने भएको छ ।
मंगलवार अवेर राती सप्तरीको राजविराजमा शुरु भएको मधेशी मोर्चाको बैठक ४ घण्टा चलेर स्थगित भएको थियो ।
बैठकमा मधेशमा जारी आन्दोलनको बारेम संमिक्षा, अगामी रणनिती, आन्दोलनलाई शशक्त बनाउन वृहत मोर्चा बनाउने लगायतको विषयमा गम्भीर छलफल भई रहेको छ । वैठकमा तराई मधेश लोकतान्त्रिक पाटीृको अध्यक्ष महन्थ ठाकुर, समाजवादी फोरमको उपेन्द्र यादव, सद्भावनाको राजेन्द्र महतो, तमसपाको महिन्द्र राय यादव लगायतको मोर्चाको नेताहरुको सहभागि रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..