» » नगवा प्रहरीचौकीमा आगजानी

वीरगञ्ज, भदौ १९ गते ।मधेश आन्दोलनको क्रममा वीरगञ्जमा प्रहरीहरुले गरेका दमन र चलाएको गोली लागि मृत्यु भएका ५ जनाको आज शबयात्रा निकालिएको क्रममा शबयात्रा लिएर नगवा परिक्रमा गर्ने क्रममा नगवा प्रहरी चौकीमा आनदोलनकारिहरुले आवेशमा आएर आगजनी गरेका छन ।

आगजनी भएपछि प्रहरी चौकी कार्यालयका समानहरु जल्नवाट बचाउन नपाएपछि केही मात्रामा जलेर नष्ट भएको थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..