» » आज र भोली खुशियाली मनाउन सार्वजनिक विदा

काठमाडौँ, आश्विन  गते । सरकारले असोज ३ र ४ गतेका लागी सार्वजनिक विदाको घोषणा गरेको छ । ७० वर्षे इतिहासमा संविधानसभाबाट नै संविधान जारी गरेको ख’शीयालीमा सरकारी विदा दिइएको हो ।

यसैबिच सरकारले असोज ३ र ४ गते आ–आफ्नो घर तथा कार्यालयमा दीपावली गरी जारी संविधानको खुसियाली मनाउनसमेत आह्वान गरेको छ ।

संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ यही असोज ३ गते जारी हुने खुसियालीमा असोज ४ गते दिउँसो १ बजे काठमाडौँ टुडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुने भव्य समारोहमा उपस्थित हुन सरकारले सबैसँग अनुरोध गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..