![]() |
चीनमा सविधान जलाउँदै मधेशी विद्यार्थी |
काठमाडौ असोज ४ गते । तीन दलले बहुमतबाट हिजो सविधान जारी गरेपछि आज दिनभरि देशका विभिन्न ठाउँमा सविधानको मस्यौदा जलाउने काम भयो । नेपालमा मात्र होइन विदेशमा रहेका मधेशीहरुले पनि सो सविधानका जलाएका हुन् ।
भारतमा अध्ययनरत विद्यार्थी तथा विभिन्न कामका लागि भारतमा रहेका मधेशीहरुले सविधानको प्रतिलिपी जलाएका छन् ।
No comments: