» » भारतमा यसरी जलाए सविधान (भिडियो सहित)

चीनमा सविधान जलाउँदै मधेशी विद्यार्थी

काठमाडौ असोज ४ गते । तीन दलले बहुमतबाट हिजो  सविधान जारी गरेपछि आज दिनभरि देशका विभिन्न ठाउँमा सविधानको मस्यौदा जलाउने काम भयो । नेपालमा मात्र होइन विदेशमा रहेका मधेशीहरुले पनि सो सविधानका जलाएका हुन् ।
भारतमा अध्ययनरत विद्यार्थी तथा विभिन्न कामका लागि भारतमा रहेका मधेशीहरुले सविधानको प्रतिलिपी जलाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..