» » सर्लाहीमा प्रतिगमनकारी संविधान विरुद्ध विशाल लाठी जलुस प्रर्दशन

मलंगवा, सर्लाही, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रतिगामि संविधानको मस्यौदा र जारी संविधान लेखन प्रकृयाको विरुद्ध देशभर अनिश्चितकालिन आन्दोलन जारी रहेको छ, यसै क्रममा सर्लाहीको मधेशीको मोर्चाको कार्यकर्ता र हजारौँ जनताको सहभागिमा लाठी जुलुस प्रदृशन गरेको छ ।

सर्लाहीको मलङ्गवामा हजारौंको शान्तिपूर्ण जुलुस निस्किएको छ । जुलुस जिविसको तिनविघी मैदान सुरु भई मलङ्गवा नगरपालिका परिक्रमा गर्ने जानकारी भएको छ । जनतामा सरकार प्रति आक्रोशित रहेको छ । यो प्रतिगमनकारी कदापि पनि स्वीकार्य हुदौन भने जस्ता नारा लगाउदैँ शान्तिपुर्ण आन्दोलन गरिरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..