» » मधेशी आदीवासी थारुद्धारा काठमाडौँमा विशाल जनप्रर्दशन, (फोटो फिचर)

काठमाडौं, आश्विन २ गते । प्रमुख तीन दलले एकलौटी रुपमा मधेशी र थारुहरुलाई बाइपास गरी दुयतिहाइको दम्भमा संविधान ल्याउन खोजेको भन्दै काठमाडौंमा रहेको मधेशी समुदायले विशाल जनप्रर्दशन गरेका छन् ।

मधेश आन्दोलनमा भइरहेको राज्य रप्रहरीवाटको बर्वरता पुर्ण दमनको विरोधमा  मधेशी समुदायले विगत केही दिन देखि साँझ ४ बजे देखि ६ बजे सम्म माइतीघर देखि संविधान सभा भवन नयाँ बानेश्वर सम्म शान्ति पुर्ण आन्दोलन गर्दै आएका छन् । यसै क्रममा प्रतिगमनकारी संविधानको र मधेशीहरु प्रति भइरहेको घोर दमनको विरद्धमा आज शनिवारको दिन हजारौं हजारको मधेशी जनसमुदायको जनप्रतिनिधीहरुको सहभागितामा विशाल जनप्रदर्शन गरेका छन् ।

विशाल जन प्रर्दशन माइतिघर मण्डलामा काठमाडौंमा रहेका मधेश, थारु आदिवासी जनजाति लगायतका समुहहरुको उकतृत भएर विशाल सभागीताको साथ प्रदृशन गर्दा केही वेरको लागि काठमाडोँमा मधेशीहरुको जनसागर नै उर्लेको जस्तो लागेको थियो ।
मधेशीहरुको जनसागरको केही झलकहरु यस्तो रहेछ ः








About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..