» » भारतमा जलाए नेपालको सविधान


काठमाडौ असोज ३ गते । नेपालमा नयाँ सविधान जारी भए लगतै तराई मधेशलगायत विश्वका विभिन्न ठाउँहरुमा त्यसको विरोध गरेको छ । ठाउँ ठाउँमा त्यसलाई जलाएको त्यसको विरोध गरेको छ ।
भारतको अन्ध्रप्रदेशमा इन्जिनियर पढी रहेका मधेशी विद्यार्थीहरुले सविधानको प्रतिलिपिलाई जलाएको छ । १५ जना मधेशी विद्यार्थीको सो समूहले सविधानको प्रतिलिपी जलाउनुको साथै प्रचण्ड, केपी शर्मा ओली र प्रधानमन्त्री सुशिल कोइरालाको पुतला समेत जलाएको विद्यार्थी नविन झाले सहारा टाइम्सलाई बताए ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..