» » मधेशको माग प्रति सरकार गम्भिर छैनः उपराष्ट्रपति झा (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ, असोज ११ गते । उपराष्ट्रपति परमानन्द झाले जारी मधेश आन्दोलन प्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै दुःख व्यक्त गर्नु भएको छ ।

उपराष्ट्रपति झाले सोमवार एक विज्ञप्ती जारी गरी ४५ दिन देखि मधेशमा जारी आन्दोलनले जनजिवन कष्टकर बनेको भन्दै तत्काल शिर्ष दल र सरकारलाई सार्थक वार्ताको माध्यम द्धारा समस्या समाधान गर्न आग्रह गरेका छन् । संविधान जारी हुनु राम्रो पक्ष भए पनि सबै पक्षलाई समेटन नसक्नु ठुलो गल्ती भएको उपराष्«पतिको ठहर रहेको प्रष्ट पार्नु भएको छ  ।

उपराष्ट्रपति झाले संविधानको विशेप प्रावधानलाई प्रयोग गरी बाधा अडकाउ पुकाएर भए पनि आन्दोलनकारीको माग पुरा गरी सार्थक पहल गर्नु पर्नेमा जोड दिनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..