» » नेपाल प्रहरीले चलाएको गोली बारे भारतीय प्रहरीले जाँच गर्दै (फोटो फिचर)



काठमाडौ असोज ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाले धर्ना बसेर संयुक्त रुपमा वीरगञ्ज–रक्सौल नाका ठप्प गरेपछि प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले ५ राउण्ड आश्रुग्याँस र एक राउण्ड हवाई फाइर गरेका थिए ।
आश्रुग्याँस र हवाई फाइर गर्दा त्यसको खोका दशगजा पार गरेको थियो । दशगजामा गएको गोली खोका देखेपछि भारतका सुरक्षाकर्मीले त्यसको नाप जाँच गरेका थिए । त्यो खोका भारत भूमीमा छ कि छैन भने नाप जाँच गरेका थिए ।
धर्ना बसेको कारण भन्सार नाकामा भएको तनावले भारतबाट इन्धन ढुवानी ठप्प हुन पुगेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..