» » संविधानको विरुद्धमा मधेशको जिल्लामा गरे मसाल जुलुस (फोटो फिचर)

काठमाडौं,आश्विन २ गते । शिर्ष तिनदलले आह्वन गरेको असोज ३ र ४ गते नयाँ संविधानको स्वागत गर्न दिपावली मनाउने तयारी काठमाडौंमा भई रहेको बेला तराईको जिल्लामा संविधान घोषणा गर्ने पुर्व सन्ध्यामा मसाल जुलुसको आयोजना गरेका छन् ।

तराईको जिल्लाहरुमा पुर्वसंध्यामा मशाल जुलुस लगाएर विरोध गरेको छन् । सप्तरी, सिरहा, सुनसरी, जनकपुर,सर्लाही, विरगञ्ज, महोत्तरी रौटहट लगायतका जिल्लामा मधेशी मोर्चाका कार्यकर्ताहरुले नयाँ संविधान मधेश र थरुहट विरोधी भएको भन्दै मसाल जुलुसको आयोजना गरेको हो ।







About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..