» » विश्वमा प्रतिसेकेन्डमा एक आत्महत्या

काठमाडौं, असोज १० गते । विश्व स्वास्थ्थ संगठन का अनुसार विश्वमा प्रति सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । आत्म हत्या थर्नेहरुको अनुसन्धान गर्दा विश्व स्वास्थ संगठनले ७५ प्रतिशत आत्महत्याका घटना निम्न र मध्यम आय आर्जन भएको तथा विकाशोन्मु राष्ट्र र देशका नागरिकमा भएको पाइएको छ ।
भने, विश्वमा कुल मृत्यको १ दशमलव ४ प्रतिशत हिस्सा आत्महत्याको छ भने कुल मुत्युको कारणमध्ये १५ औं कारणका रुपमा आत्महत्या पाइएको छ । नागरिक दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..