काठमाडौँ, भदौ २७ गते । मधेसी मुद्दा सम्बोधन नभएको भन्दै एमाओवादी सभासद प्रभु साह संविधानको बाँकी प्रकृयाबाट बाहिरिने बताएका छन् । आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले पार्टी निर्णय विपरित प्रक्रियाबाट बाहिरिएका हुन् । हेर्नुहोस् उनको विज्ञप्ति जस्ताको तस्तैः
No comments: