» » भैरहवामा गोली चल्दा बच्चा, महिला सहित तीनजनाको मृत्यू




काठमाडौ भदौ २९ गते । आन्दोलनकारी र प्रहरुबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यू भएको छ । भैरहवा स्थित बेथारी बजारमा प्रहरीले गोलि चलाउँदा २ पुरुष साथै एक महिलाको घटनास्थलमै मृत्यु भयको छ  । त्यस्तै गरि प्रहरीको गोलि लागि करिब ८ जना घाइते भयका छन् ्र बेथारीमा हाट बजार लागि रहेको थियो ्र प्रहरीको गाडी स्कटिंग गर्ने क्रममा आन्दोलनकारीले रोक्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।
थप खबर आउन बाँकी ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..