» » कर्फयूले गर्दा महोत्तरीको एक गर्भवतीको मृत्यु

महोतरी, भदौ २७ गते । महोत्तरीमा कर्फयू लागेको बेला अस्पताल पुर्याउन नसक्दा एक गर्भवतीको शनिवार मृत्यु भएको छ ।
कोल्हुवा बगेया ८ निवासी रन्जित पण्डितकि श्रीमति निलम देवीको प्रसवको बेला समस्याहुदा अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको हो ।
गत बुधवार देखि जलेश्वरमा लागेको कर्फयूमा स्थानिय कोहिपनि उनलाई जलेश्वर अस्पताल ल्याउन नमान्दा उनको मृत्यु भएको उनका आफन्तहरुले बताएका छन ।
बिगत ३० दिन देखि जारी आन्दोलन र सो पछिका घटनाक्रमहरुले जनतामा भय सृजना भएको र आकस्मिक उपचार सम्मको सेवा लिनबाट डराउदा अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..