» » मैथिल ब्राह्मण समाज नेपाल (परिवार) द्वारा महायज्ञ सम्पन्न

जनकपुरधाम, भदौ १९ गते । जनकपुरमा मैथिल ब्राह्मण समाज नेपाल (परिवार) द्वारा महायज्ञ नामक हवन कुंडमा विधिवत् रुपले मंत्रोच्चारणकसंग ‘मधेश विरोधी सबहक खोप सहित कबुतराय स्वाहा’ भन्दै जाप गर्दै महायज्ञ सम्पन्न भएको छ ।
नकपुरमा मैथिल ब्राह्मण समाज नेपाल  द्वारा महायज्ञ नामक हवन कुंडमा विधिवत् रुपले मंत्रोच्चारणकसंग ‘मधेश विरोधी सबहक खोप सहित कबुतराय स्वाहा’ भन्दै जाप गर्दै महायज्ञ 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विभिन्न् दलहरुको शान्तिपुर्ण आन्दोलनमा राज्यवाटवाट दमन र प्रहरीले गरेको ज्यादतीको विरुद्धमा मैथिल ब्राह्मण समाज नेपाल (परिवार) द्वारा महायज्ञ गरि तिनीहरुलाई स्वाहा गरि भस्म गरेको व्राह्कणहरुको भनाइ छ ।
पहिलो मधेश विद्रोह आन्दोलनमा भउको आठबुदेँ सम्झौता तथा तत्कालिन सरकारवाट भएको सन्धी सम्झौता र वार्ताको अनुसार प्राप्त उपलब्धीहरुलाई संविधानसभामा संस्थागत गर्ने माग, मधेश रमधेशीहरुको विभिन्न् जायज मागहरुलाई सरकारले सम्बोधन गर्नु पर्ने माग समेत राख्दै महायज्ञको आयोजना गरेको थिए ।
अहिले् मधेशले अधिकार प्राप्तिको लागि गरिरहेको ान्तिपुर्ण आन्दोलनमा राज्यले सेना, शसस्त्र परिचालन गरि निहथा जनताहरुलाई दमन र शोषण ्गरिरहेको प्रति पनि तुरुन्त सेना फिर्ता गरि मागलाई सम्बोधन गर्न यज्ञ गरि सदबुद्धि पलाओस भनेर सम्पन्न् गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..