» » मन्त्रीपरिषद्ले आजको बैठकमा यस्तो निर्णया गरियो


काठमाडौं, आश्विन १ गते । शुक्रवार विहान बसेको मन्त्री परिषदको बैठकले नेपालको नयाँ संविधान २०७२ जारी भएको खुशियालीमा आश्विन ३ र ४ गते सार्वजनिक विदा दिने निर्णयको मन्त्रीपरिषद्ले अनुमोदन गरेको छ ।
त्यस्तै, बैठकमा आन्दोलनको क्रममा विभिन्न जिल्लामा ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाख दिने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले राष्ट्रसंघको सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भाग लिने विषय पनि मन्त्री परिषद वैठकले टुंगो लगाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..