» » फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष छोरा विक्रमलाई गोली लागि गम्भिर घाइते


सर्लाही, आश्विन ४ गते । मधेशी जनअधिकार फोर लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष श्री रामेश्वर राय यादवको छोरा विक्रम राय यादवलाई प्रहरीको गोली लागि गम्भिर घाइते भएको छन् ,
सर्लाहीको वेल्ही–८ घर भएको रामेश्वर राय यादवको ३१ बर्षिया छोरा विक्रम राय यादवको सर्लाही सदरमुकाम मलंगवामा गोली लागि गम्भिर घाइते भएको छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..