» » मिर्चैया नगरपालिकामा बम विस्फोट

गोलबजार,-सिरहा_, भदौ २२ गते  । सिरहाकामे मिर्चैया नगरपालिकामा बम विस्फोट भएको छ । बम मंगलबार साँझ बिस्फोट भएको हो ।
मिर्चैया नगरपालिका–५ स्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो । विस्फोटबाट कुुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
बम विस्फोटको वारेमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..