» » डरलाग्दो घटनाः पिठ्यूँवाट छिरेको रड नाकवाट निस्कियो

पिठयुँबाट छिरे
जनकपुरधाम, भदौ २२ गते । धनुषा जिल्लाको कुम्हरौडामा निकै डरलाग्दो दुर्घटना भएको छ ।  जनकपुर उपमहानगरपालिका–२५ कुम्हरौडाका लक्ष्मी कवारी मंगलबार बिहान रुखबाट खस्दा फलामको रड पिठयुँबाट छिरेर नाकबाट निस्केको छ ।
नाकबाट निस्केको
कुम्हरैडाका स्थानीय बासिन्दाका अनुसार लक्ष्मी कवारी बिहान रुखको हाँगाबिंगा काट्न आफ्नै बारीको रुखमा चढ्नु भएको थियो । केही हाँगा बिंगा काटेर तल झारे र यसरी हाँगाबिंगाा काट्दै रहने क्रममा रुखबाट अचानक लडेपछि तल रहेको रड पिठयुँबाट पसेर नाकबाट निस्केको हो ।
स्थानियहरुको सहयोगमा कवारीको उपचारको लागि जनकपुर अस्पतालमा पु¥याइयो तर प्रारम्भिक उपचार पछि डाक्टरको अनुसार जनकपुरमा उपचार संभव नभएकोले थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..