» » कतारमा दर्जनौँ कामदार अलपत्र


काठमाडौं, भदौ २६ गते । बिदामा घर जान्छु भन्दै हिँडेका मुदिर प्रबन्ध निर्दैशक सम्पर्क्विहिन भएपछि ३२ नेपाली कामदार कतारमा अलपत्र परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

उनीहरुले ५ महिनादेखि तलव पाएका छैनन् । सहेलिया १७ मा बस्दैँ आएका उनीहरु ओरअल अडिइद प्रोजेक्ट कम्पनीमा कार्यरत थिए । जुलाई १० बाट बाहिर काम गरेका छैनौ, हेटौडाका निर्मल गौतमले भने मेबाट तलव पनि पाएको छैन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..