» » महन्थ ठाकुरले गरे अनौपचारिक वार्ता

काठमाडौ भदौ २६ गते । तीन दलका नेताले आन्दोलनरत पक्षसँग वार्ताका लागि सविधान निर्माणका प्रकृया दुई दिनका लागि रोकेपछि मधेशी दल तथा  थारुहरुले वार्ताका वतावरण बनाउन लागेका छन् । थरुहट थरुवान संघर्ष समितिले वार्ताको वतावरण बनाउन तीन सदस्यीय वार्ता समिति बनाएको छ भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि अनौपचारिक वार्ता गरेको छ ।
कपिलवस्तुबाट आजै आएका अध्यक्ष ठाकुरले नेपाली काँग्रेसका नेता एवं वन मन्त्री महेश आचार्यसँग अनौपचारिक छलफल भएको स्रोतले बताएको छ । वार्तामा के के भयो त्यो कुरा खुल्न आएको छैन । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..