» » आजदेखी मुस्लिमहरुका बक्रीद पर्व सूरु

राकेश अहिराज, रौतहट ८ असोज . पूर्खौ देखी चलीआएका बक्रीद पर्व मूस्लीम हरुका महान पर्व बक्रीद आज देखी सूरु भएका छन । हरेक वर्ष जस्तै यस पाली पनि यी पर्व धूम धामका साथ आज देखी मानाउन थालेका छन ।

नेपाल लगाएत छीमेकी मूल्क भारत ,पाकिस्तानका मूूस्लीम समूदाएका मानिसहरुले भने अनूसार हजरत ईब्राहिम अलैहे सलाम आफनो एटै छोरा हजरत इस्माइलको मक्का पूर्व मिना भन्ने ठाउमा कूवानि गरेका थिए । तेही दिन देखी इस्लाम धर्ममा तेही ठाउमा हजका लागी बिभीन्न देशका मूस्लीमरुले हज यात्राका लागी प्रारम्भ गरेका थिए ।

 मौलाना तैयव साहब र प्रो.मो.मक्सूद जब इस्माइलको जन्म भयो तेही बेला खूदा(भगवान )ले उन्लाइ एउटा बिया बान भन्ने ठाउ जस्लाइ अहिले मक्का भन्ने गरेका त्यो ठाउमा जानका लागी भने । त्यो ठाउमा अहिले तवाफ , र सइ गरने गछन । यी नै कारनले नेपालका बिभीन्न जिल्ला जस्तौ रौतहटका ,राजपूर ,करुनिया ,सरुअठा , गौर लगाएतका मूस्ली समूदाका मानिस हरुले  बिभीन्न धारना राखी खूसीका साथ बक्रीद पर्व मनाउने गरेका छन । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..