» » रौतहटमा दर्जनौँ गोली प्रहार,प्रदृशनकारीद्धारा कार्यालयमा आगजानी

गरुडा,आश्विन ३ गते । रौतहटको गरुडा लगायत सदरमुकाम गौरमा पनि बृहत जनप्रर्दशनको क्रममा छिन छिनमा झडपको स्थिती पैदा हुदैँछ । गरुडाको विभिन्न ठाँउमा हजारोँ हजारको संख्यामा प्रदृशनकारहिरुले कालो झण्डाको साथ नारावाजी गरिरहेको छ । प्रहरीवाट दुइ दर्जन भन्दा पनि बढि अश्रु ग्यास प्रहार भइसकेको छ भने आधा दर्जन जति हवाइफायर पनि गरेको छन् । समान्य रुपमा केही पर्दशनकारी घायते भएको छन ।
प्रदर्शनका क्रममा प्रदृशनकारीहरुले एमाले कांग्रेसको पार्टी कार्यालयहरुमा पनि आगजानी गरको छ, आगजानीवाट कार्यालयका कागजातहरु जलेर नष्ट भएको छन् ।
प्रमुख तीनदलले लयाउको एकलौटी नयाँ संविधानको विरोधमा मधेसवादी मोर्चाका कार्यकर्ताले रौतहतको कफ्र्यु तोडेर प्रदर्शन गरेका छन् । गाँउ गाँउवाट आएको कालो झण्डा र टाउकोमा कालो पटि बाँधेर आइतबार अपरान्ह भएको प्रदर्शनका क्रममा प्रहरीसित भएको झडपमा प्रहरीको दर्जनौ अश्रु ग्यास प्हार आधा दजृन हवाइ फाउर समेत गरेको छ । रौतहतको विभिन्न स्थानमा प्रहरी र प्रदर्शकारीबीच झडप भइरहेको छ । संविधानको विरोधमा कालोझण्डा लिएर कफ्र्यु तोड्दै भएको प्रदर्शनमा झडप भएको हो । रौतहतकोे अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले दर्जनौं हवाइ फायर र अश्रुग्यास प्रहार गरिसकेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..