» » सर्लाहीमा विशाल मशाल जुलुस

सर्लाही, असोज १२ गते । सर्लाहीको बरहथवामा गए राति विशाल मशाल जुलुस निकालिएको थिए । बरहथवा सर्लाहीको व्यववसायिक नगरपालिका भएकोले सात साता देखिको बन्दले करोडौँको नोकसान भए पनि मधेशी जनताले स्वत स्फूर्त रुपमा मधेश आन्दोलन चरम विन्दुसम्म पु¥याउृन पुर्ण रुपमा सर्मथन गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको केही दलले बन्दको सुरुवात गरेपनि अहिले आएर कुनै राजनीतिक दलहरु भन्दा पनि मधेशी नागरिकहरुले स्वत स्फूर्त रुपमा उठेको छ ।

सर्लाहीको आन्दोलनलाई अझै उच्च विन्दुमा पु¥याउन थप कार्यक्रम कार्यनिती बनजाइरहेको जानकारी सर्लाही सर्लाही संर्घष समितीको संयोजक योगेन्दै कुमार यादवले दिनु भयो । यादवको अनुसार सर्लाहीको आन्दोलनमा हरेक तह तप्का मधेशी कर्मचारी, शिक्षक, किसान, डाक्टर लगायका सम्पुर्ण मधेशको मधेशी एकजुुट भएर मधेश आन्दोलनको मागलाई सम्बोधन गराउन सर्मथन गर्दै सहभागि भइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..