» » अनिश्चितकालिन बन्दका कारण कालोबजारी बढ्दै

एसपी गौरब, सर्लाही, भदौ ११ गते । अनिश्चितकालिन बन्दका कारण सर्लाहीमा कालोबजारी सुरु भएको छ । दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव भएको छ भने उपलब्ध सामग्रीमा समेत व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्नु तथा क्रितिम अभाव सृजना गर्न थालेपछि सर्वसाधारण मर्कामा परेका छन ।
गत साउन २९ गते देखि सुरु भएको आमहडताललाई संघिय मधेशी मोर्चाले लम्ब्याएर अनिश्चितकालीन घोषणा गरेपछि यातायातका साधन लगायत नचल्दा दैनिक उपभोग गर्ने सामग्री तथा अतिआवश्यक वस्तुको अभाव सुरु भएको व्यापारीहरु बताउँछन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..