» » एमाले पार्टी कार्यालय तोडफोड

महोत्तरी, भदौ १४ गते । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल ¥याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् ।

अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..